Saturday, December 11, 2010

वृत्तक

1

ईश्वरझैं
पुजिन थालेछौ भने
मर्दैनौ पनि होला

बाँच्नेछौ तिमी
लामो र चिसो मृत्यु
ईश्वरझैं

2

अझै थपिन्छ
कोठामा चकमन्नता
रातमा गह्रुँगोपन
...........सम्बन्धित पृष्ठमा क्लिक गर्नुहोला।