Saturday, January 1, 2011

निर्वाणको रात



घरि पछिल्तिरबाटड़ी आएका अबला चराहरू हेर्‍यौ
घरि तिमजस्तै चुपो लागेर उभिएक उपेक्षित रूलाई हेर्‍यौ
घरि एकएक गर्दै बत्त बल्न लागेक टुहुरो गाउँलाई हेर्‍यौ
लामो एउटा सुसकेरा हालेपछि तिमले भन्यौ-
मेर दुख आकाशको छातीमा झुण्डिएको नको गह्रौं ढुङ्गा हो
                  
जब संसारको शरीरभरि छताछुल्ल पोखियो त्यो ज
र संसारको छिद्रछिद्रबाट दुखको रस भिज्यो
त्यसैबेला हाम्रो हजारौं दुखको एउटा गर्भधान भयो
       
र टाढ़ा न्यतिर आँखा राख्दै दिक्क मानेर तिमले भन्यौ-
यो संसार पसना झर्नेहरूको होरहे

जब घटनाजस्तै अनुहार भएको रातको
कौतुहलयुक्त आँखा फरफरिन थाले
यो गर्भवती संसारले जन्म दियो मौनताको मुखबाट
आवाजको एउटा शिशुलाई

अनि त त्यो शिशुसँगै जताततै जन्मन थाले
आस्थाका शिशुहरू
ह्वानका शिशुहरू
आरोहणक शिशुहरू

हेर्दाहेर्दै शिशुरू बामे सर्न थाले
रून, हाँस्न, रिसाउन, बोल्न र सोध्न थाले
शिशुहरु बिस्तार तरुणतरुणी भए
भोग्ने भए, बुझ्ने भए, छाती फुकाएर हिँड़्ने भए
दुखको छाती समाएर घचघचाउने भए
हिजोका भूलहरू सच्याउने भए
भोलिक सपनाका गीत गुनगुनाउने भए
आजको कठघरामा ढँटुवा इतिहासलाई उभ्याउने भए

उनरू छाती फुकाएर हिँड़्दा
तिम्रो छाती आकाश भयो
तिम्रो छातीमा चराले चिरबिर गर्न थाल्यो
तिम्रो छाती बल्ल छातीजस्तै भयो

उनीहरू शिर ठाड़ो पारेर हिँड़्दा
तिम्रो छाती कञ्चनजङ्गा भयो
तिम्रो शिरमा ढकमक्क सयपत्री फुल्न थाल्यो
तिम्रो शिर बल्ल शिरजस्तै देखियो

र ढुक्कको लामो सास तानेर तिमले भन्यौ-
मेरो सङ्घर्ष आकाशको छातीमा फुलेको नको सेतो फूल हो

अन्त्यमा तिमले भन्यौ-
यो संसार हार मान्नेरूको होइन रहे
यो संसार पछि जानेरूको होइन रहे
साँच्चै, यो संसार हाम्रै पो रहे